दफा ४२
वार्षिक प्रतिवेदन
(१) समितिले आफुले गरेको काम कारवाहीको वार्षिक प्रतिवेदन नेपाल सरकार,अर्थ मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ । (२) उपदफा (१) वमोजिम पेश गरिएको प्रतिवेदनको सारांश समितिले स्थानीय पत्रपत्रिकामा समेत प्रकाशित गर्नुपर्नेछ ।